Birat Post आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,५ बैशाख ।

डाँका मुद्दाका पाँच फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु १ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी १३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी ११ का ३० बर्षीय सर्वन उराव रहेका छन । यो समुहले मिति २०७७ साल फागुन ६ गते सुनसरी बर्जु १ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ ।

पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई यो समुहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको 7.65KF लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
गणतन्त्र दिवसकै दिन पारेर राजावादी समूहद्वारा अनिश्चितकालीन आन्दोलन
मानवअधिकारवादी संघसंस्थालाई जेठ १५ देखिको प्रदर्शन अनुगमन गर्न आग्रह गरिन्छ : राप्रपा अध्यक्ष लिङ्देन
धरौटी बुझाएर महिमान छुटे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल