Birat Post बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १६ बैशाख ।
पूर्व राजपरिवारका सदस्यको स्वास्थ्यका बारेमा आम जनमासमा चासो बढेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह र महारानी कोमल राज्यलक्ष्मी शाह कोरोना सक्रमण भए संगै सघन उपचारकक्षमा उपचाररत छन् । कोमललाई भने श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने स्थिर रहेको अस्पतालले जनाएको छ । उनलाई पनि अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ । यस्तै छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था पनि सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल