Birat Post बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १६ बैशाख ।
पूर्व राजपरिवारका सदस्यको स्वास्थ्यका बारेमा आम जनमासमा चासो बढेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह र महारानी कोमल राज्यलक्ष्मी शाह कोरोना सक्रमण भए संगै सघन उपचारकक्षमा उपचाररत छन् । कोमललाई भने श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने स्थिर रहेको अस्पतालले जनाएको छ । उनलाई पनि अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ । यस्तै छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था पनि सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल