Birat Post मंगलबार, आषाढ २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ, २९ असार ।
प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ । बैठकमा सरकार गठन तथा सञ्चालनबारे छलफल हुने छ।

सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका प्रधानमन्त्रीको शपथ लिँदै छन्। उनले सानो आकारको मन्त्रीमण्डल पनि बनाउने तयारी छ। तर कांग्रेसबाट को को मन्त्री बन्ने भन्नेबारे टुंगो लागेको छैन। देउवा निवासमा हुने बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ।

सम्बन्धित

ताजा अपडेट
नयाँ आइजिपीको निर्णय : प्रहरीका तल्ला तहका कर्मचारीलाई २ लाख रुपैयाँसम्म कर्जा दिइने
शिक्षक संघ संगठनलाई मान्यता नदिने शिक्षामन्त्री महावीर पुनको निर्णय
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल