Birat Post मंगलबार, भाद्र ०८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ८ भदौ ।                                                                  विद्यालयमा अध्ययन गर्ने  १८ बर्ष पुगेका विद्यार्थी लगायत अन्य लक्षित समुदायका लागि काेराेना बिरूद्धकाे  खोप तत्काल लगाउन स्वास्थ्य मन्त्री उमेश श्रेष्ठलाई आग्रह गरिएको छ ।  विराटनगर महानगरका मेयर भीम पराजुली सहित हिसान माेरङका पदाधिकारीहरूले खाेप समयमै उपलब्ध गराउन आग्रह गरेका हुन् ।                                                                              मंगलबार  हिसानकाे तर्फबाट भेषराज पाेखरेल, ज्ञान बहादुर खड्का ,अमित ढकाल लगायतले तत्काल विद्यार्थीहरूकाे समस्या समाधान गर्न आग्रह गरेका थिए । स्वास्थ्य मन्त्रीले  यस विषयमा  गम्भीर रहेको र तत्काल विराटनगर लगायत देशभरका विद्यार्थीलाई खाेप लगाउने बताए । यस्तै प्रदेश १ का लागि  दुई लाख पचास हजार डोज खोप व्यवस्था गरिएको समेत जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल