Birat Post बुधबार, भाद्र ०९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ भदौ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ५२ हजार ८ सय ६३ जनामा र एन्टिजेन विधिबाट ८१ हजार ५ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८१ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ३ हजार ९ सय ६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय १२ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार २ सय ९० जनाको नमुना परीक्षण गरिएको छ । हाल ६ सय १० जनाको आईसीयु र १ सय १६१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या ३८ हजार २ सय ८७ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल