Birat Post शनिबार, भाद्र १२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ ।
विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बि.बि.ए अन्तर्गत प्रथम सेमेस्टर सेक्सन (सी) का विद्यार्थीहरुले विभिन सामाजिक सेवाका कामहरु गरेका छन् ।
उनिहरुले शनिबार एक कार्यक्रमको आयोजना गरी बाटोमा मास्क नलाइ हिडेकाहरुलाई मास्क वितरण गरेका थिए भने कोभिडका विषयमा जनचेतनामुलक सुचनाहरु प्रबाहिकरण गरेका थिए । एस्तै पूर्वाञ्चल बाल सेवा आश्रमका विद्यार्थीहरुलाई किताब, कपी तथा केही खाने कुरा समेत वितरण गरेका छन् । क्याप्पसका ३३ जना विद्यार्थी मिलेर यो अभियान थालेको सो क्याम्पसमा बि.बि.ए अन्तर्गत प्रथम सेमेस्टर सेक्सन (सी) का विद्याथी अंकित पोखरेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल