Birat Post शनिबार, भाद्र १२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ ।

देवी पुजा प्रतिष्ठान टंकिसिनवारी मोरङको अध्यक्षमा समाजसेवी उमानाथ न्यौपाने पुनः निर्वाचित भएका छन् । शनिबार सम्पन्न १८औं साधारण सभाबाट न्यौपाने पुन निर्वाचित भएका हुन् । प्रतिष्ठानको उपाध्यक्ष नारायण प्रसाद न्यौपाने , सचिव नारायण प्रसाद उपाध्याय, सहसचिव मेख बहादुर तिमल्सेना तथा कोषाधक्ष्यमा रोशनराज न्यौपाने निर्वाचित भएका छन् ।

साधारण सभाले संस्थाको आ.व २०७७ /०७८ को लेखापरिक्षण प्रतिवेदन तथा आगामी कार्ययोजना पारित गरेको छ । प्रतिष्ठानका अध्यक्ष उमानाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा कविराज न्यौपाने, पुरूषोत्तम न्यौपाने, रामप्रसाद तिमल्सेना लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल