Birat Post सोमबार, भाद्र २१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ भदौ ।

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । ६ जनाको हत्या भएको र कम्तिमा एक वृद्ध घाइते भएको जानकारी प्राप्त भएको छ । स्थानीय प्रहरीले नाका शिल गरेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिएका छन् । अनुसन्धानका लागि धरानबाट संघीय प्रहरीको टोली कुकुरसहित घटनास्थल तर्फ गएको छ । शवहरु खोल्सा तथा खरबारीसहितका स्थानमा छरिएको बताइएको छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल