Birat Post सोमबार, भाद्र २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८भदौ । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले  प्राकृतिक सम्पादा र मौलिकताको प्रवद्र्धन गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताएका छन् ।
मोरङको लेटाङ नगरपालिकामा रहेको राजारानी ताल एवं अन्तर धार्मिक पार्कको आइतबार  अवलोकन गर्दै  विभिन्न प्राकृतिक रमणीय र धार्मिक क्षेत्रलाई प्रदेशको पहिचानको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
अवलोकन कार्यक्रममा  पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे,लेटाङ नगरपालिकाका प्रमुख शंकर राई,उपप्रमुख कृष्णकुमारी पोखरेल, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्वु लगायतको सहभागीता रहेको थियो । स्थानीय नेताहरूले प्राकृतिक रमणीय र धार्मिक क्षेत्रलाई प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएर विकास गर्नुपर्ने बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल