ताप्लेजुङ,१३ साउन । शनिबार राति ताप्लेजुङमा भूकम्प गएको छ। ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको छ। गत असार २६ गते बेलुका ...
विराटनगर,११ साउन । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट संचालित आर्टिफिसियल इन्टलिजेन्स सिटी स्क्यान भित्र्याएको छ। न्यूरोले करोडौं खर्च गरेर एआई पार्वड १२८ स्लीस सिटी स्क्यान र डेक्सा स्क्यान भित्र्याएको हो । बिहिबार एक ...
विराटनगर,११ साउन । विराटनगर– १० सनसारीमाइस्थान स्थित अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो । कक्षा ११ मा नयाँ भर्ना ...
झापा, ,११ साउन । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा निर्मल भट्टराईलाई मनोनित गरिएको छ । संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन ...
विराटनगर,९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु हुने मध्ये तीन जना विराटनगरबाट रहेका छन् । विराटनगरस्थित एयरलाइन्सका स्टेशन म्यानेजर प्रकाश पौडेलका अनुसार सुरक्षा प्रमुख सागरराज आचार्य, मृतक सह–चालक सुशान्त कटवाल , र एरोनेटिकल इन्जिनियर अश्विन निरौलाको दुर्घटनामा मृत्यु भएको ...
विराटनगर,८ साउन । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन भएसँगै प्रदेशहरुमा पनि सरकार परिवर्तनको लहर चलेको छ । कोशी प्रदेशमा एमाले नेतृत्वमा कांग्रेस सहभागी बन्दै छ । यो पुनर्गठन मात्र हो । सोअनुसार एमाले नेतृत्वमा रहेका अन्य दलका ...
विराटनगर,७ साउन । विराटनगरमा पुर्खाहरुको सम्मानमा सामुदायिक भवन निर्माण संगै अर्धकदका शालिक निर्माण गरिएको छ । विराटनगर २ सोमबारे हाट शंकरपुरमा दाताहरुद्धारा प्राप्त जमिनमा सामुदायिक भवन र सोही परिसरमा दाताहरुको अर्धकदको शालिक निर्माण गरिएको हो । जग्गा दाताहरू बुनुदेवी रिजाल ...
विराटनगर,७ साउन । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । देशका मुख्य पिठहरु पशुपतिनाथ, सुनसरी धरानमा रहेको पीण्डेश्वर मन्दिर,झापाको अर्जुनधारा,विराटनगरको वनसखण्डी मन्दिरमा पनि साउनको पहिलो सोमबार आज दर्शनार्थीको घुइँचो लागेको छ । हरेक शिवालयहरुमा भक्तजनको भिड ...
विराटनगर,७ साउन । साहित्यकार उमानाथ भट्टराईद्वारा रचित महाकाव्य ‘अचल’ को लोकार्पण गरिएको छ । गत शनिबार प्रमुख अतिथि प्रा.कविराज न्यौपाने लगायत अग्रज साहित्यकारहरुले पुस्तक लोकार्पण गरेका हुन् । विराटनगर-१ निवासी साहित्यकार उमानाथ भट्टराईद्वारा रचित महाकाव्य पूर्वान्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित ...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा ...
विराटनगर,२ असार। असार शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दै छन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी ...
विराटनगर,३१ असार । मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाईको आतङ्क नेपालमा देखिएको छ । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका ...
विकास कार्की विराटनगर,३० असार / लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानीमा आयोजना गरेको ‘ दुर्व्यसनी नियन्त्रणका लागि आमाहरू’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्ने अधिकांशले यस्तो धारणा व्यक्त गरेका ...
विराटनगर, २८ असार । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा ...
विराटनगर,२९असार / विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम ...
मोरङ,२९ असार । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । बोर्डद्वारा शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । असार ३० गते(आइतबार) अन्तरप्रदेश राष्ट्रिय ...
विराटनगर,२८ असार । विराटनगर-३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार सो मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गर्नुभएको हो । भारतको नर्मदा नदीबाट ल्याइएको प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । ...
विराटनगर,२८ असार / विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम ...
धरान,२८ असार । धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिव दूइ करोडको लगानीमा सुब्बार्ले देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछाफार्र्म सहित ...
विराटनगर,२६असार /विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभएको छ । बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु नियन्त्रणको अभियान ...
