भारतीय चलचित्र क्षेत्रमा जम्दै नेपाली युवा रौनियार

मोरङ, १३ चैत्र । विराटनगर महानगरपालिका वडा नं १० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्ना स्थान बनाउन थालेका छन् । दश वर्ष अघि भारतको नयाँ दिल्लीमा चाटर्ड एकाउन्ट पढ्न गएका युवा अमित कलाकारिता ...

“धनिया के होली” सार्वजनिक

विराटनगर १२ चैत्र । युटुवमा हजारौ दर्शकहरुले रुचाएको होली गीत “धनिया के होली” नामक एल्वम बुधबार विराटनगरमा विमोचन गरिएको छ । सुमित खड्का र दीपाश्री निरौलाद्धारा गाइएको होली गीतको एल्वम प्रदेश न.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले ...

मोफसलका कलाकारको सम्मानमा अनप्लग्ड कार्यक्रम हुनें

विराटनगर २ चैत्र । मकालु टेलिभिजनले संगीतपारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ । टेलिभिजनका कार्यकारी प्रमुख दिवस सुवेदीका अनुसार मोफसलमा रहेर संगीत क्षेत्रलाई माया गर्दै आएका संगीतकर्मीको सम्मानमा अनप्लग्ड सुरु गरिएको जानकारी दिए। टेलिभिजन प्रमुख सुवेदीले कार्यक्रम विशुद्ध रुपमा ...

प्रेम घिमिरेको संगीतमा ‘तातो समाचार’ सार्वजनिक

  विराटनगर ६ कार्तिक । गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पदम साधना  कुलुङको शब्द, दिनेश  न्यौपानेको संगीत  संयोजन रहेको गीतमा  नेपाल  आईडल सिजन ३  का सेकेन्ड रनर–अप  किरण भुजेल  ...

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छ भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै ...

गायक प्रेम सेन्चुरीको“परदेशले मलाइ रुवायो,,गीत चर्चाको शिखरमा

भुलेको छैन जन्मभुमी आमा केहि दिनलाई मात्र टाढा भएको हुँ बोल्दैन मान्छे परदेशमा पल -पल रुँदै मर्दै बाँचेका छन् ।। भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन् । परदेशको पिडा आफ्नै छ । ...

‘गुरासको फेद मुनी’को टिकटकमा हिमानीको चर्चा

काठमान्डौ २७ जेष्ठ । पूर्व युवराज्ञी हिमानी शाह छोरीहरु संग नाँच्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । हिमानीलाई कान्छि छोरी कृतिकाको टिकटक अकाउन्टमा दुई भिडियोमा देखिएको छ । जेठी छोरी पूर्णिकाको एकाउन्टमा ‘गुरासको फेद मुनी’ मा अभिनय ...

आरम्भले गर्यो नयाँ बस्तीका विपन्नलाई खाद्यन्न सहयोग

मोरङ ७ जेष्ठ । आरम्भ नाट्य डबली कला साहित्य मञ्चले रतुवामाई नगरपालिका वडा नं. ९ नयाँवस्तीका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ को संक्रमणका बेला लकडाउनका कारण प्रभावित टोलका अति विपन्न ८ घरपरिवारलाई राहत वितरण गरेको ...

हाङ चेम्जोङको म्युजिक भिडियो सार्बजनिक

  काठमान्डौ १९ बैशाख अन्धकार रातमा चम्केको तारा बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ । हाङ चेम्जोङद्धारा निर्देशित म्युजिक भिडियो कोरियाकै उत्कृष्ट तथा पर्यटकिय स्थलहरुमा सुटिङ गरिएको छ । यसलाई युवापुस्ताले रुचाएका छन् । भिडियोमा कोरियाको सौल राजधानी बाट बाह्र ...

‘छोराछोरी’ बोलको गीतले चर्चा बटुल्दै

  झापा २२ फागुन / नेपालको वर्तमान सामाजिक परिवेशलाई मध्यनजर गरेर बनाइएको ‘छोराछोरी’ बोलको गीतले चर्चा बटुल्न थालेको छ । आर्थिक अवस्था कमजोर भएपछि विदेशिनु पर्ने बाध्यात्मक अवस्थालाई शव्दमा उतारेर भिडियो समेत बनाइएको सो गीतले छोराछोरीलाई विदेश पठाएका आमाबुबाले नेपालमा ...

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल