पूर्वाञ्चल विश्वविद्यालयमा अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम

विराटनगर,१५ असार /पूर्वाञ्चलविश्वविद्यालयकला, कानूनतथाशिक्षा संकायको डीन कार्यालयले सञ्चालन गरेको चार दिने अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम आइतवारबाट विराटनगरमा शुरू भएको छ । तालिममापूर्वाञ्चलविश्वविद्यालयकाविभिन्नआंगिकक्याम्पसका२२ जनाशिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको छ । सहप्राध्यापकद्वय डा. कृष्ण प्रसाद पाण्डे र रमेश बावु काफ्लेले ...

स्मृति स्कुलले मनायो धान दिवस (फोटोहरू)

विराटनगर,१५ असार । असार १५ लाई पछिल्लो दिन सरकारले धान दिवसको रूपमा मनाउँदै आएको छ ।  सरकारी क्षेत्रबाट मात्रै विभिन्न सङ्घ संस्था र निजी क्षेत्रबाट समेत धान दिवसलाई भव्य रूपमा मनाउँदै आएका छन्  । त्यस्तै भव्य रूपमा धान दिवस बुढीगंगा ...

मेयर र उपमेयरबीचको विवाद : धरान उपमहानगरपालिका तनावग्रस्त

धरान ,४ असार। धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको थियो । श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी ...

आजदेखि सुनचाँदी पसल खुल्ने

काठमाडौं ४ असार । सुनचाँदी व्यवसायीले आजदेखि सुनचाँदी पसल खुला गर्ने भएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक साता अघिदेखि सुनचाँदी पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका व्यवसायीले प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेट गरेपछि कारोबार शुरु गर्ने सहमति ...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ३ असार । साताको कारोबारको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ...

सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?

विराटनगर २ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत ...

७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै

विराटनगर,१ असार । आज ७ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै छन् । असार १ गते बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था अनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न ...

नेतृ शैलजा आचार्यको १६ औं स्मृति दिवस : निष्ठा र त्यागको चर्चा गर्दै पोलिटेक्निकद्धारा विविध कार्यक्रम सम्पन्न

विराटनगर,२९ जेष्ठ । नेतृ शैलजा आचार्यको निष्ठा र त्यागको राजनीति वर्तमान अवस्थामा उत्तिकै सान्दर्भिक रहेको भन्दै दलहरुले त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएको छ । आचार्यको १६ स्मृति दिवसको अवसरमा कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृती पोलिटेक्निकद्धारा मोरङमा बिहिबार ...

विश्व वातावरण दिवसमा हिमालय दर्शन कलेजद्वारा सडक सरसफाइ

विराटनगर,२२ जेष्ठ । विश्व वातावरण दिवसको अवसरमा विराटनगरस्थित हिमालय दर्शन कलेजले सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वातावरणीय सचेतना अभिवृद्धि गर्न उद्देश्यले उक्त कार्यक्रम बिहीबार विहान आयोजना गरिएको हो । कार्यक्रम कलेज परिसरबाट सुरु भई ट्राफिक चोक हुँदै रोडशेष ...

कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति

विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन ...

संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्टाउनुपर्छ : नैनसिंह महर

 विराटनगर,१६ जेष्ठ । । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० ...

एमाले नेता लालबाबु पण्डितकी श्रीमतीको निधन

ललितपुर१५ जेष्ठ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ। पण्डितका अनुसार विमलाको गएराति पौने एक बजे निधन भएको हो। करिब डेढ वर्षदेखि मायसाइटिस रोगबाट पीडित विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको ...

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं १५ जेष्ठ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली देखि साधारणतया बदली ...

“वर्षको उत्कृष्ट प्रधानाध्यापक अवार्ड”आदर्श मावि विराटनगरका प्रधानाध्यापक सन्तोष पोखरेललाई

विराटनगर,१२ जेष्ठ । विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल “वर्षको उत्कृष्ट प्रधानाध्यापक अवार्ड”का लागि छनौट भएका छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट प्रधानाध्यापक अवार्डका लागि पोखरेललाई छनौट गरेको आधिकारिक पत्र सार्वजनिक गरेको ...

जङ्गली च्याउ खादा तीनजनाको ज्यान गयो

झापा ११ जेष्ठ : इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी ...

सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सुनसरी ४ जेठ : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ वटा बंगुर मरेका छन् भने ६० भन्दा बढी बंगुरमा संक्रमण देखिएको छ। नगर पशु शाखाका प्रमुख विमल अधिकारीका अनुसार कुमार विकको बंगुर फर्मबाट सुरु भएको संक्रमण कृष्ण ...

आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं३० बैशाख  । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो शको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया ...

वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू

विराटनगर,२६ बैशाख / नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् । वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल ...

सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

विराटनगर २६ बैशाख। साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरबाट विएचएम र विविएका विद्यार्थीहरुलाई बिदाई  गरेको छ  । कलेजबाट बीएचमतर्फका ५० र बीबीएतर्फका ३५ जना विद्यार्थीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि  बिदाई गरिएको हो । कलेजमा ...

‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

विराटनगर,२५ वैशाख /विराटनगर महानगरका नगर  प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताउनु भएको छ । उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल