स्थानीय निकायबाट सेवा प्रवेश गरेका कर्मचारीद्धारा एक तह बढुवाको माग
काठमान्डौ २३ फागुन / स्थानीय निकायबाट सेवा प्रवेश गरेका कर्मचारीहरुले एक तह बढुवाको माग गरेका छन् । दुई नम्बर प्रदेश बारा र पर्सा जिल्लाका स्थानीय तह कर्मचारी संघ , स्थानीय तह कर्मचारी युनियन , नेपाल नगरपालिका एशोसिएसन लगायतको अगुवाइमा बिहीबार ...
