प्रदेश प्रहरी समायोजन टुंग्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमान्डौं,१२ मंसिर । प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा आज भएको भेटघाटमा उनीहरुले संघ अनुदार हुँदा प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न गाह्रो परेको ...

विराटनगरमा पुस ६ गतेदेखि व्यापार मेला आयोजना हुने

विराटनगर, ११ मंसिर ।  विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि,  पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।  पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको ...

क्रिकेट विथ आउट बाउन्डरीले छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने

विराटनगर,१० मंसिर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगरमा ६ वर्ष देखी काम गर्दै आएको नेपाल ...

महिला विरुद्ध हुने हिंसाको प्रभावकारी रोकथाम गर्नुपर्छ : उपसभामुख दनुवार

विराटनगर,५ मंसिर । महिला अधिकारको संरक्षणमा तीन तहको सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिएको छ । वियोण्ड बेजिङ्ग कमिटी कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धी सम्वन्धी परामर्श कार्यशाला गोष्ठीका सहभागीहरुले लैङ्गिक समानता र ...

धनुषाबाट शैक्षिक भ्रमणमा इलाम पुगेको बस दुर्घटनामा

विराटनगर,३ मंसिर / धनुषाबाट शैक्षिक भ्रमणमा इलाम पुगेको बस दुर्घटनामा परेको छ। इलामको कन्याम घुमेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको बस आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको ...

उर्लाबारी आगलागी घटना : नि:शुल्क उपचारका लागि पहल गर्दै मुख्यमन्त्री कार्की

विराटनगर,२ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री कार्की शनिबार अस्पताल पुगेका हुन् । आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकार ब्योहर्ने जानकारी गराए । कार्कीले भने,“कीर्तिपुर ...

१२ वर्षपछि तिहार मान्न घर पुगेका हत्या आरोपीत जिमी पक्राउ

विराटनगर, २४ कात्तिक। १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका २ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ...

कोशी प्रदेश विगत ३ महिनादेखि सभामुखविहीन

विराटनगर,२० कात्तिक । कोशी प्रदेशसभा विगत तीन महिनादेखि सभामुखविहीन रहँदै आएको छ। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएयता नेकपा एमालेतर्फबाट उपसभामुख सृजना दनुवारले सभा सञ्चालन गर्दै आएकी छन्। ‍आज प्रदेशसभाको चौथो अधिवेशनको चौंथो बैठक साेमबार बस्दैछ। विराटनगरस्थित प्रदेशसभा भवनमा आज ...

विराटनगरको केशलीया खोलाको तटबन्ध सँगै सौन्दर्यीकरणमा जोड

विराटनगर,२० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया खोलाको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि आवश्यक पहलकदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको खोलाको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकतामा राखिने बताए ...

दुर्घटनामा परेको कारमा आगजनी

विराटनगर,२० कात्तिक / इलामको रोङ गाउँपालिका वपडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत मंसिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिनुभयो । सडकबाट करिब ३ ...

सफाई महिला कर्मचारीलाई पोशाक वितरण

विराटनगर,१५ कात्तिक / रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सफाई महिला कर्मचारीहरुलाई पोशाक वितरण गरेको छ । विराटनगरस्थित बालिका विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले घर–घरमा गएर सरसफाई गर्ने महिलाहरुलाई पोशाक वितरण गरेको हो । कार्यक्रमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले ...

संखुवासभाको चिचिलामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन

विराटनगर,१४ कात्तिक / ‘लोपोन्मुख संस्कृतिको संरक्षण गरौं: छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन् ...

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

विराटनगर,१३ कात्तिक । मोरङको बेलबारी नगरपालिकामा घरनजिकको बासको झ्याङबाट माटो निकाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ। घर लिप्नका लागि माटो निकल्ने क्रममा आइतबार साँझ माटोको खाल्डोमा नगरपालिका १० को सुनिता राजवंशीलाई ढिस्कोले पुरेको थियो। प्रहरीका अनुसार करिब २८ वर्षीय ...

दशैंमा कति दिन छ सार्वजनिक बिदा ?

विराटनगर,२ कात्तिक । आज नवरात्रको पाचौं दिन । नेपालमा सबैभन्दा बढी बिदा हुने चाड दशैैं हो । विगत वर्षहरुमा दशैंका लागि एक हप्ता बढी बिदा हुने चलन थियो । तर यो बिदा विस्तारै नयाँ व्यवस्थामा कटौती गरिदै आइरहेको देखिन्छ । ...

व्यापार सूचना पोर्टल र इयु रेक्स सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर,१ कात्तिक । आयात निर्यात सम्वन्धी कार्य सम्पादनकालागि चाहिने आवश्यक सूचना प्रवाहिकरण र समयको बचत गर्न नेपाल सरकारले व्यापार सूचना पोर्टल संचालनमा ल्याएको छ । व्यापार क्षेत्रका कतिपय सवालहरु जानकारी नहुदा समस्या सिर्जना भइरहेको थियो । यद्यपी यो पोर्टल आए ...

के.एफ.सीको नयाँ शाखा विराटनगरमा

विराटनगर ,३० असोज । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सीले नयाँ शाखा विराटनगरमा सञ्चालनमा ल्याएको छ । देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले विराटनगरमा पहिलो केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको हो । विराटनगर स्थित सेन्चुरीमलको भुई तत्लामा खुलेको के.एफ.सी रेस्टुँरामा अन्तराष्ट्रिय ...

नेपालीमा लेखिएको दुर्गासप्तशती चण्डीको विमोचन

विराटनगर, ३० असोज । सरल नेपाली भाषामा लेखिएको  दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ ।  संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै (छायाँ ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो । प्राडा चन्द्रमणि ...

मनाङ एयरको हेलिकप्टर दुर्घटना

विराटनगर,२७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । घटनाको थप विवरण आउन बाकी छ ।  

इजराइलमा ज्यान गुमाएका विद्यार्थीको संझनामा नेविसंघले गर्‍यो विराटनगरमा श्रद्धान्जलीसभा

विराटनगर, २४ असोज । आतंकवादी समुह हमासले गत शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा नेपाल विद्यार्थी संघले विराटनगरमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको छ । केन्द्रीय सदस्य द्वय दिपेन रौनियार र अंकित भट्टराइको संयोजकत्वमा मंगलबार साझ अयोजीत ...

पत्रकार नवोदितद्वारा मानवसेवा आश्रमका आश्रितलाई भोजन

विराटनगर,२१ असोज / विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल