विराटनगर २५ सोमवार / नेपाल औषधी ब्यवसायी संघ मोरङको चुनावी चहलपहल बढेको छ । संघको प्रथम जिल्ला अधिवेशन मंसिर २० गते हुने भएको छ । जसका लागि विराटनगरका औषधी व्यबसायी तथा समाजसेवी ब्याक्तित्व लक्ष्मी प्रसाद तिम्सिनाले उमेद्वारी दिने भएका छन् ...