विराटनगर ,१८ माघ । विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर बिहीबार एक कार्यक्रमबीच संचालनमा ल्याएको हो । मोडुलर अपरेशन थिएटरको ...
बिराटनगर ,१६ माघ । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, ...
विराटनगर,१६ माघ । न्यूरो अस्पतालले गत बिहीबार र शुक्रबार दुई दिने निःशुल्क न्यूरो ओपीडी क्याम्पको क्रममा बोटुलिनम टक्सिन थेरापी सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । निःशुल्क प्रदान गरिएको उक्त थेरापी कोशी प्रदेशमै पहिलो पटक गरिएको हो । उक्त कार्यक्रम अमृता ...
महानगरभित्र माघ २३ गतेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिने विराटनगर,१३ माघ / विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सफल बनाउन आवश्यक रहेको बताउनु भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ...
विराटनगर,९ माघ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङता तथा बहिरा व्यक्तिहरुको हकहितका सवालमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार बहिरा सम्बन्धी साङ्केतिक भाषाको नयाँ शब्द सङ्कलन, सङ्केत निमार्ण र अनुमोदन तथा परिमार्जन ...
विराटनगर, १९ पुस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका ...
विराटनगर,१७ पुस/ कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ -एचपीभी खोप लगाउने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीका अनुसार कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर ...
विराटनगर , १२ पुस । अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ ...
विराटनगर,६ मंसिर / विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ । करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करुणा फाउण्डेसनसँगको सहकार्यमा ...
काठमाडौँ ,९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् । सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री ...
विराटनगर,७ कार्तिक / विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, ...
विराटनगर,१० असोज / कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो ...
विराटनगर,२१ साउन । लायन्स क्लव पाथीभराद्वारा निःशुल्क प्रेसर तथा सुगर परीक्षण गरिएको छ । साउन महिनाको तेस्रो सोमबारको अवसर पारेर विराटनगर स्थित विराटेश्वर शिव मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा २ सय भन्दा बढि मानिसले सेवा प्राप्त गरेको क्लबकी अध्यक्ष आस्मा ...
काठमाडौं ,१५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई ...
काठमाडौं, १४ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफमा मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित ...
विराटनगर,१२ साउन । नेपालका विभिन्न स्थानमा हैजा र डेङ्गु सङ्क्रमणको खतरा बढ्दै गएको छ । स्वास्थ्य विज्ञहरुले अधितम सचेतता अपनाउन आग्रह गरिरहेका छन् । ललितपुरमा हालैमात्र चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि ...
विराटनगर,११ साउन । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट संचालित आर्टिफिसियल इन्टलिजेन्स सिटी स्क्यान भित्र्याएको छ। न्यूरोले करोडौं खर्च गरेर एआई पार्वड १२८ स्लीस सिटी स्क्यान र डेक्सा स्क्यान भित्र्याएको हो । बिहिबार एक ...
विराटनगर,३१ असार । मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाईको आतङ्क नेपालमा देखिएको छ । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका ...
विराटनगर,२६ असार । कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । रविनराज सिंह मेसु भएर आएसंगै उनले अस्पतालका विभिन्न विभागहरुमा केही आशलाग्दा परिवर्तन गर्न खोजेका छन् । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको ...
विराटनगर,२५ असार/ सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण ...
