नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

काठमाडौँ,२९ चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति ...

भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाईंलाई आज नेपाल ल्याइँदै

झापा,२९ चैत । भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाईंलाई आज नेपाल ल्याइँदै छ। चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। आसाम प्रहरीले ...

दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण

विराटनगर,२८ चैत । राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । स्रोतका अनुसार  आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ। गत चैत १५ गतेको राजावादी आन्दोलनपछि उनी ...

लागुऔँषध दुव्र्यसनीमा सम्लग्नहरुलाई सचेतना जगाउदै प्रहरी

विकास कार्की विराटनगर,२८ चैत । लागुऔँषध दुव्र्यसनीका विषयमा सीमावर्ती क्षेत्रमा प्रहरीले सचेतनामुलक अभियान थालेको छ । सीमा क्षेत्रवाट नेपाल र भारततर्फ सीमा वजार वारपार गरिरहने युवाहरुलाई नियन्त्रणमा लिएर उनीहरुलाई सम्झाउन थालिएको हो । लागु औषध दुव्यसनी कार्यक्रम अन्तरगत बिहिबार इप्रका ...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई उत्कृष्ट सम्मान

काठमान्डौं,२८ चैत ।नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रदेश महासंघको सम्मान प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सात वटै प्रदेश मध्ये कार्यसम्पादनको आधारमा कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रदेश महासंघको सम्मान प्रदान गरिएको छ । नेपाल उद्योग ...

विराटनगर स्थित हाइवेमा साजन पार्टी प्यालेसको दोस्रो साखा खुल्यो

  विराटनगर,२८ चैत । विराटनगर स्थित पिपल चोक उत्तर तर्फ हाइवेमा साजन पार्टी प्यालेसको दोस्रो साखा खुलेको छ । सुविधासम्पन्न प्यालेसको बिहिबार उद्घाटन गरिएको छ । झण्डै ५ सय मानिसहरु अट्ने क्षमता भएको पार्टीप्यालेसमा विवाह,व्रतवन्ध र विभिन्न कार्यक्रहरु गर्न सकिने ...

चट्याङ लागेर २ जनाको मृत्यु,

विराटनगर, २८ चैत्र । झापा र मोरङ जिल्लाको २ स्थानमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध ...

वर्षाका कारण स्थगित भयो मोरङ बहिरा क्रिकेट,मौसमले साथ दिए भोली निर्धारित समयमै हुने

  विराटनगर ,२८चैत । विराटनगरमा आजबाट आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि-२० प्रतियोगिता मौसमका कारण रोकिएको छ । बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुदै थियो। बहिरा क्रिकेट सङ्घ मोरङका अध्यक्ष ...

पेरूका नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलननै समाप्त पारिएको स्मरण गराउँदै दुर्गा प्रसाइले भने म नेपालमै छु

काठमाडौं,२७ चैत । गत चैत १५ गतेको राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् । उनले भर्खरै एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफू नभागेको तर जोगिएर बसेको बताएका छन् । पेरूमा ...

विराटनगरमा बहिरा क्रिकेट बिहीबारदेखि हुदै: खेलाडीले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस्,कस्तो लाग्छ?”

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा ...

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल ...

अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव

विराटनगर,२७ चैत । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी ...

विकास राजाको पालामा मात्रै भयो, गणतन्त्रले त लुटेरा जन्मायो -सांसद ज्ञानेन्द्र शाही

काठमाडौं २६ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् । मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न ...

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमान्डौं,२५ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको जन्म १९८५ साउन २९ गते ...

मोरङको केराबारीबाट ३ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङ,२५ चैत । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ पक्राउ परेका उनीहरुलाई वन्यजन्तु चोरीसिकारीमा संलग्न रहेको आरोप लगाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी ...

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

काठमाडौं,२४ चैत । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन ...

सरकार सुशासन दिनै सक्दैन -शेखर कोइराला

काठमाडौं,२४ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् । आइतबार डा. सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी ...

सुनको मूल्य तोलामा ३९०० घट्यो

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो ...

एउटा दलको निरङ्कुश सत्ता विरुद्ध अर्को दलले आन्दोलन गर्न कठिन भए पनि गाह्रो चाहिँ हुन्न : राप्रपा नेता बल्लभ दाहाल

  विराटनगर,२१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष बल्लभप्रसाद दाहालले एउटा दलद्वारा स्थापित निरङ्कुश सत्ता विरुद्ध अर्को दलले आन्दोलन गर्न कठिन भए पनि गार्हो चाँही नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै नेता दाहालले नेपालजस्तो भूगोल, इतिहास ...

शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई छ : डा.शेखर कोइराला

विराटनगर,२१ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल