काठमाडौं,११ माघ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार ...
विराटनगर,१० माघ । भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुने नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । पुष्पक ...
काठमाडौँ ,१० माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू-भागमा हुस्सु ...
विराटनगर,९ माघ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङता तथा बहिरा व्यक्तिहरुको हकहितका सवालमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार बहिरा सम्बन्धी साङ्केतिक भाषाको नयाँ शब्द सङ्कलन, सङ्केत निमार्ण र अनुमोदन तथा ...
विराटनगर,९ माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको ...
झापा, ९ माघ । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अर्गानिक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड ...
विराटनगर ,९ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्तासाझेदार दलहरुले संझौता अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने,नेपाली कांग्रेस र नेकपा एमालेको दुईतिहाइको सरकार छ । सात बुदे संझौता पनि भएकै छ ,तर काम भने जसरी ...
विराटनगर,८ माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । औपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने भएपनि फुटबल खेल मंगलबारदेखि ...
विराटनगर,८ माघ । सीमावर्ती सहर भारतको जोगबनीमा रहेको कस्टम क्लियरिङ् एजेन्ट एसोसिएसनको अध्यक्षमा रामबाबु यादव विजयी भएका छन् । गत शुक्रबार भएको चुनावमा उनी अध्यक्ष बन्न सफल भएका हुन् । यस्तै उपाध्यक्षमा राम स्वार्थ यादव , भरत यादव ,सचिवमा विनोद ...
चितवन,८ माघ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन्। दुई ठूला दल मिलेर बनेको सरकारलेनै देशमा राजनीतिक स्थिरता दिने उनको तर्क थियो । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले दुई ...
काठमाडौं,८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।
काठमाडौं, ८ माघ । रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका छन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं ...
काठमाडौँ ,८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्रीसहित काठमाडौँ आएका छन् । धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै उनी काठमाडौँ आएका हुन् । तर उनले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने बताएपछि सिंहदरबारको पूर्वी र दक्षिणी ...
काठमाडौं,७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । पार्टी एकताको कुरा गरे संगै दुवै पार्टीमा हलचल मचिएको छ । शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन ...
काठमाडौँ ,७ माघ । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यस बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकका रूपमा मान्यता पाएको थियो । बैंकको ५८औँ वार्षिकोत्सवका ...
विराटनगर,७ माघ । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी ...
विराटनगर,१ माघ । भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ भेला प्रयागराजमा सुरू भएको हो। त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर ...
रोशिका अधिकारी विराटनगर,१ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । हिन्दू धर्मावलम्बीहरूले चोखोबसी घरमा श्री स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन ...
विराटनगर,१ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ ...
विराटनगर,१ माघ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को समय तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । बिहान ८ बजेदेखि ...