विराटनगर,१८ मंसिर । प्रदेश सम्मेलनअघि कोशीमा कुनै भेला छैन भनेर केन्द्रीय कार्यालयले सर्कुलर गरेपनि मंगलबार विराटनगरमा शेखर कोइराला समूहले पालिका सभापतिहरूको भेला सम्पन्न गरेको छ । भेलामा सहभागी नगर,जिल्ला र केही माननीयहरुले पार्टी सभापति शेरबहादुर देउवालाई सत्तोसराप गर्न भ्याए । ...
विराटनगर,१८ मसिर । उद्योग-व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्वन्धमा ईन्टर डिसिप्लिनरी एनालिष्ट (आई.डि.ए) र उद्योग संगठन मोरङको समन्वयमा गत असोजमा उद्योग व्यवसायहरुमा भएको उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ...
मोरङ, १८ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले सभापतिहरूको भेला नरोक्ने भएको छ । शेखर पक्षका सभापतिहरूको भेला आजदेखि विराटनगरमा शुरू हुँदैछ । दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन भेला उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि ...
बेइजिङ,१८ मंसिर। नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय ...
पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ। युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ। स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान ...
विराटनगर,१३ मंसिर । नेपाली कांग्रेस कोशी प्रदेश समितिको पहिलो सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने भएको छ । सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिन बिहीबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा तयारी स्वरुप ८ वटा उपसमिति गठन भएको जानकारी दिइएको छ ।सम्मेलनले दिशानिर्देश ...
काठमाडौं,१२ मंसिर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका उनलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । उनीमाथि साइबर अपराधमा अनुसन्धान भइरहेको छ । ...
विराटनगर,१२ मंसिर । सनातन हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गर्दै लामोसमयदेखि विराटनगर कार्यक्षेत्र बनाएर अभियानमा होमिएका राजनीतिकर्मी बल्लभ प्रसाद दाहाल बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल ...
मोरङ,११ मंसिर । नेपाली काँग्रेस कोशी प्रदेशले सूचना , सञ्चार तथा प्रचार प्रसार विभागलाई पूर्णता दिएको छ । यस अघिनै बासु कोइरालालाई संयोजक र पत्रकार शेखर रेग्मीलाई सह संयोजक तोकेको काँग्रेसले मंगलबार पत्रकार कौशल निरौला ( मोरङ), कुमोद अधिकारी ( ...
मोरङ,११ मंसिर । ग्रामथानमा आगामी १६ गते गाउँपालिका अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले आ–आफ्ना गतिविधिलाई तीब्रता दिइरहेका छन् । नेपाली काँग्रेसका उम्मेद्वार बलराम सरदारलाई सघाउनका लागि पूर्वमन्त्रीहरु महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेतृ डिला संग्रौला, ...
काठमाडौं, मंसिर ११ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। अनुसन्धानका लागि ४० दिनदेखि कास्की प्रहरीको ...
विराटनगर,१० मंसिर । भन्सार काटेर आएका ढुवानीका साधन आवागमनका क्रममा जिल्ला ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप लागेको केही दिन वित्न नपाउदै समस्या सामाधनको माग सहित विराटनगर भन्सार एजेन्ट संघले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीमा ...
विराटनगर,१० मंसिर । नक्कली कागजात बनाएर जापान गएको प्रकरणमा कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो। ...
विराटनगर,१० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित उखु खेती प्रवद्र्धनको लागि कृषकहरुको सीपमुलक तथा आय ...
काठमाडौं, १० मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंबाट पक्राउ गरेर प्रहरीले उनलाई पक्राउ गरेकै दिन गत कार्तिक २ गते कास्की लगिएको थियो । यसबीच लामिछानेविरुद्ध पटक पटक म्याद ...
विराटनगर,१० मंसिर/ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ । विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै ...
काठमाडौँ ,१० मंसिर । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा ...
काठमाडौं, ९ मंसिर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो । यसअघि अदालतबाट लिएको ...
काठमाडौं,९ मंसिर । मंसिर १६ गते हुने उपनिर्वाचनका क्रममा निर्वाचन कानुन विपरितका कार्यमा सवारी साधन प्रयोग नगर्न वा नगराउन आयोगले सम्बन्धित सबैलाई सचेत गराएको छ । मतदानको दिन अनुमतिविनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने निर्वाचन ...
मोरङ, ९ मङसिर । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी कुनै अन्य पार्टीका विलय नहुने बताउनु भएको छ । विराटनगर–९ मा पार्टीकोे जिल्ला कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई बलियो बनाउन गाँउगाउँ, टोलमा संगठन विस्तार कार्यमा सबै सदस्यहरुलाई ...
