नावेल साकोस साहित्य संस्थाद्वारा बालकलाकार सम्मानित

विराटनगर,१९ जेठ । नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विराटनगर–११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई सम्मान गरिएको थियो । कलाकार राईलाई अग्रज साहित्यकार देवी ...

गृहमन्त्री रविको मापसे निर्णयप्रति सर्वोच्चमा रिट

  काठमाडौं,१८ जेठ । गृहमन्त्री रवि लामिछानेको ट्राफिक नियम उल्लंघन तथा मापसे गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। शुक्रबार गृहमन्त्री लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट परेको हो। उनको ...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै

खोटाङ ,१७ जेठ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ। लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ। निर्माणाधीन अस्पताल भवनको भूइँतलामा इमरजेन्सी (आकस्मिक ...

मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

काठमाडौँ ,१७ जेठ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मापसे गरेर सवारीसाधन चलाउनेलाई सडकमा खटाउने कार्य कानुनविपरीत भएको टिप्पणी गरेका छन्। संसदको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले मन्त्रीको सनकका भरमा नागरिकहरुलाई दिनभर सडकमा उभ्याउने कार्य गलत रहेको बताएका ...

गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ

काठमाडौं, १६ जेठ  । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो। पहिले अदालत प्रशासनले ...

आर्थिक बर्ष २०८१–८२ को बजेट १८ खर्ब ६० अर्ब

 विराटनगर,१५ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । १२ खर्ब ६० अर्ब रुपैयाँको राजस्वको आधार देखाएर अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्बको ...

आज बजेट सार्वजनिक हुँदै

काठमाडौं,१५ जेठ  । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको ...

मानगढ खानेपानिका उपभोक्ता नयाँ अनुहारको पक्षमा छन् : अध्यक्ष पदकी उम्मेदवार दुर्गा चापागाई

रोशिका अधिकारी विराटनगर,१४ जेष्ठ । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानि आयोजनाको कार्यसमिति निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएकी दुर्गा चापागाईले नयाँ अनुहारको पक्षमा उपभोक्ताहरु रहेको बताएकी छन् । विराटनगर वडा न.४ का उपभोक्ताहरुसंग सोमबार भएको छलफल कार्यक्रममा बोल्दै चापागाईले ...

सबैभन्दा धेरै राष्ट्रिय गीत गाएर खड्काले बनाए विश्व रेकर्ड, गिनिज बुकका लागि प्रक्रिया शुरू

अनुज सापकोटा मनमा आँट, विश्वास र हौसला लिए कुनै पनि कुरा असम्भव छैन । अझ मनकारी सहयोगी भेटिए असम्भव कुरा पुरा गर्न सकस पनि हुँदैन । विश्वमा नै सबैभन्दा धेरै राष्ट्रिय गीत गाएर कलाकार सुमित खड्काले विश्व रेकर्ड तोडेका छन् ...

श्रीमतीलाई बलात्कार गरेको मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौं, १३ जेठ । निलम्बित न्यायाधीश भुवन गिरी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा सहमतिविना गिरीले जबरजस्ती करणी ...

उद्योगमा चाहिने कामदारका विषयमा तथ्याङ्क संकलन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश

विराटनगर,१३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उद्योगमा चाहिने कामदार र आवश्यकताका विषयमा तथ्याङ्क  संकलन गर्ने भएको छ । मोरङ सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कस्ता कामदारको माग छ र त्यस्को पूर्ति गर्ने सम्बन्धमा तथ्याङ्क  संकलन गर्न लागेको ...

मुलुकको सार्वजनिक ऋण झण्डै २४ खर्ब

काठमाडौँ ,१२ जेठ ।   मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न ...

सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमान्डौंँ,११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियालाई आइतबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो । काठमाडौं उपत्यका ...

एकजना मिडिया मालिक पक्राउ पर्दैमा डेमोक्रेसि नै खतरामा पर्यो भन्नु गलत : अध्यक्ष ओली

विराटनगर,१० जेठ । सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकजना मिडिया मालिक पक्राउ पर्दैमा डेमोक्रेसि नै खतरामा पर्यो भन्नु गलत हुने धारण व्यक्त गरेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणलाई उनले अदालती प्रक्रिया ...

एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

विराटनगर,८ जेठ/ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी ...

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं,७ जेठ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका ...

विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुको सहयोग

विराटनगर,७ जेठ । विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुले भवन निर्माण तथा आवासीय सेवाका लागि आर्थिक सहयोग गरेका छन् । आश्रममा आयोजित एक कार्यक्रमका बीच दाताहरुले सहयोग गरेका हुन् । विराटनगरका समाजसेवी चिरन्जीवी दाहालले ५ लाख ११ हजार १ ...

यी स्थानमा आज मेघगर्जनसहित वर्षा

काठमाडौँ,७ जेठ / हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमा महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र ...

कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुदै, कोशी प्रदेशका ११० विद्यालय छनौट

विराटनगर,५जेठ। गत शैक्षिक सत्रमा अध्यनरत कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुने भएको छ । जस अन्तरगत कोशी प्रदेशमा मात्रै ११० विद्यालयको परिक्षण हुने भएको छ । आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको परीक्षण भने गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले ...

जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ: मेयर कोइराला

विराटनगर,५जेठ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल