कोशीमा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

विराटनगर,२७ बैशाख। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका हुन् ...

विराटनगरको दीर्घकालीन ट्राफिक व्यवस्थापनका लागि बन्यो अध्ययन समिति

विराटनगर,२७ बैशाख/ विराटनगर बजारको ट्राफिक व्यवस्थापनका लागि महानगरले पुनः पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । प्रदेश राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल ...

कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

विराटनगर,२७ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । कार्की संविधानको  १६८ (५)   अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि ...

कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर , २७ बैशाख ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन्। कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन्। सरकार गठनका लागि खापुङले वैशाख ...

तापमान बृद्धिका विषयलाई लिएर चिन्ता व्यक्त, रेडक्रस र विराटनगर महानगरले “हिट एक्सन प्लान” बनाउने

विराटनगर२५ बैशाख । पछिल्लो समय तराइका क्षेत्रमा बढेको तापमान बृद्धीका विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर नेपाल रेडक्रस सोसाइटी र विराटनगर महानगरले हिट एक्सन प्लानको अवधारणा तय ...

विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण गर्दै विराटनगर महानगर, बैंक तथा वित्तीय संस्थाको सहयोग, मुन्दडा संयोजक

विराटनगर,२५ बैशाख/ विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाले साकार रुप लिने भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रियासमेत सुरु भएको छ । महानगरले बैंक तथा वित्तीय ...

प्रचण्ड–ओली फुटाउ र राज गरको रणनीतिमा, जसपा फुटको पराकम्पन रास्वपासम्मै

काठमाडौँ ,२४ बैशाख ।  वर्तमान सत्ता समीकरण जोगाउनका लागि एमाले–माओवादीको मिलेमतोमा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई विभाजन गरेपछि वैकल्पिक गठबन्धन रोक्ने प्रयासको थालनी भएको छ । नेपाली कांग्रेससहितको बैकल्पिक गठबन्धनको कसरतमा रहेका नेकपा एसका माधव नेपाललाईसमेत यतिबेला ‘टार्गेट’ मा राखेर ...

सीमा नाका ७२ घण्टाका लागि बन्द

विराटनगर,२४ बैशाख । भारतसंग जोडिएका कोशी प्रदेशका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको हो । नेपाली अधिकारीलाई ...

देशका यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमान्डौं,२४ बैशाख । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि ...

फुट्यो जसपा, अशोक राईको नेतृत्वमा नयाँ दल खोलिदै

काठमाडौँ ,२३ बैशाख ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । १२ सांसद ...

सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति भारतको विरोध

काठमाडौँ ,२३ बैशाख ।  सयको नेटामा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया जनाएका छन्। भारतीय सञ्चार माध्यम इण्डियन एक्सप्रेसले उनको भनाइ उद्धृत गर्दै लेखेको ...

पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा

काठमाडौं,२३ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत ...

कांग्रेस र एमालेको स्थिर सरकार बनाउनुपर्छ : भीम पराजुली

विराटनगर,२२ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस विराटनगर-१ ले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले यस्तो बताएका हुन् । विगतमा राजनीतिक अस्थिरताकै ...

डिभीको नतिजा आज आउँदै

काठमाडौं,२२ बैशाख । अमेरिका जान सन् २०२५ का लागि आवेदन दिइएको डीभी(डाइभर्सिटी भिसा)को नतिजा आज प्रकाशित हुँदैछ। अमेरिकी सरकारले सन् २०२५ मा इडीभी भिसामार्फत लैजानको लागि सन् २०२३ मा नै आवेदन खुलाएको थियो। जुन आवेदनको नतिजा आज राति ९ बजेपछि ...

असई थमन विकको हत्यामा संलग्न लोसपा सांसद शर्मा निलम्बित

जनकपुरधाम ,२१ बैशाख ।   जन्मकैदको सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्।  मधेस प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै लोसपाका संसदीय दलका नेतासमेत रहेका शर्माको निलम्बनमा परेको जनाएको छ। उनी निलम्बित भएसँगै मधेस प्रदेशसभामा १०६ ...

स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन

काठमाडौं ,२१ बैशाख ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन्। अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताए। आज ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ,२० बैशाख । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ...

देशभर १६५ ठाउँमा डढेलो, डढेलो नियन्त्रणका लागि वर्षाको आस गरिदै

काठमाडौँ,२० बैशाख । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने ...

देशका पहाडी क्षेत्रमा आंशिक बदली, तीन प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौँ,२० बैशाख /हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती ...

प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग

काठमान्डौं,१८ बैशाख । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल