इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम,१८ बैशाख ।  प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ...

इलाममा सुहाङले कटाए साढे १७ हजार मत, ५८६३ मतले पछि परे डम्बर

 इलाम,१७ वैशाख । इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् । भर्खरै प्राप्त विवरण अनुसार सुहाङले १७ हजार मत कटाएका छन् । उनले १७ हजार ५७७ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेस छ ...

इलाम २ः सुहाङले उछिने डम्बरलाई, तेस्राेमा भिड्दै डकेन्द्र र मिलन

इलाम,१६ बैशाख । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न हुँदा नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिनेका हुन् । नेम्वाङले दुई हजार ५४२ मत पाउँदा खड्काले दुई ...

बझाङमा ४९ प्रतिशतले गरे मतदान, मतगणना भोलिबाट मात्रै

काठमाडौं, १५ वैशाख । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य ...

इलाममा करिब ५७ प्रतिशतले गरे मतदान, आज रातिदेखि नै मतगणना सुरु हुने

इलाम,१५ बैशाख । आज सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत इलाम-२ मा ५७ प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा सम्पन्न भएको उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम ...

इलाम–२ : खड्का र नेम्वाङले गरे मतदान

इलाम,१५ बैशाख । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का र नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन्। उनीहरूले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको ...

इलाममा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्भीकतापूर्वक मतदान गर्न आग्रह

इलाम,१४ बैशाख । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १५ गते (भोलि) हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद ...

डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील : डा.शेखर कोइराला

काठमाडौं १४ बैशाख। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन् । डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका ...

आजबाट देशभर कक्षा १२ को परीक्षा हुँदै

विराटनगर,१४ बैशाख। देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष ...

छिटफुट वर्षा, छ प्रदेशका विभिन्न भागमा हुरीबतास

काठमान्डौं,१४ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको ...

जेलमा सडाउने साइबर ब्युरोको चेतावनी पछि युवकले गरे विष सेवन

काठमाडौँ ,३ वैशाख । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी प्रकरणलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी वा कुनै पनि कमेन्ट गर्न नहुने भएको छ । फेसबुकमा सामान्य कमेन्ट गरेको आधारमा उनको सचिवालयले प्रहरीमा उजुरी गर्ने र ...

आज मनमोहन अधिकारीको २५ औं स्मृति दिवस

विराटनगर,३ वैशाख । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गर्दैछन् । अधिकारीको जन्म १९७८ ...

पहाडी भेगमा छिटफुट वर्षा, तराइमा हुरीबतास

काठमाडौँ,१३ बैशाख ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज ...

उपनिर्वाचनको मौन अवधि शुरु, के गर्न पाइदैन ?

काठमाडौँ,१३ बैशाख ।  बैशाख १५ गते शनिबार इलाम २ र बझाङ १ (क) मा उपनिर्वाचनमा बुधबार रातिदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगले बुधबार मध्यरात १२ बजेदेखि मौन अवधि शुरु भएको हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न ...

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं,१२ वैशाख । कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र ...

उपचुनाव: आज मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने

विराटनगर,१२ वैशाख । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन ...

आज महाभूकम्प स्मृति दिवस

विराटनगर,१२ वैशाख । आज वैशाख १२ गते । नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ । ०७२ वैशाख १२ गते बिहान ...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतमा पेशी आज

काठमाडौं ,१० बैशाख ।  क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने ...

दुई समुदायबीचको झडपले विराटनगर तनावग्रस्त

विराटनगर ,५ बैशाख । विराटनगरमा बुधबार दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको छ । रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको यालीली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ ...

वारुणयन्त्रलाई चुस्तदुरुस्त राख्न मेयर कोइरालाको निर्देशन

विराटनगर,४ बैशाख  / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गरेका छन् । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिए । कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल