मुख्यमन्त्री कार्कीले निरङ्कुश चरित्र देखाए : जिसस महासङ्घ

विराटनगर,१८ माघ । जिल्ला समन्वय समिति महासङ्घले कोशी प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्षबाट जिसस प्रमुखलाई हटाउने गरी ल्याएको अध्यादेश खारेज गर्न माग गरेका छन्  ।  जिल्ला समन्वय समितिका प्रमुखहरूले प्रदेशले अधिकार नपाएको आवाज आई रहँदा प्रदेशले नै अधिकार कटौती ...

समुदायमा कांग्रेस अभियान : ताप्लेजुङमा के गर्दै छन् , केन्द्रीय सदस्य भीम पराजुली..?

ताप्लेजुङ,१७ माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत ताप्लेजुङ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भीम पराजुली जिल्लामा आयोजित विभिन्न कार्यक्रम सहभागी भइरहेका छन् । यो कार्यक्रममा नेताहरुले स्थानीय कार्यकर्ता र जनताको प्रत्यक्ष सरोकारका विषयमा सुन्ने ...

डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छः रवि लामिछाने

काठमाडौं ,१७ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...

सहिदहरुको अवमूल्यन नगर्न प्रधानमन्त्रीलाई शेखर कोइरालाको सुझाव

विराटनगर,१७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरुको अवमूल्यन हुने काम गरेको आरोप नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले लगाएका छन् । मंगलबारबाट सुरु भएको सामुदायमा काँग्रेस अभियानको विराटनगरमा सुरुआत गर्दै नेता कोइरालाले सहिदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको ...

‘समुदायमा कांग्रेस’ अभियान लिएर ताप्लेजुङ पुगे केन्द्रीय सदस्य भीम पराजुली

ताप्लेजुङ,१६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली ‘समुदायमा कांग्रेस’ अभियानमा सक्रिय छन् । उनी ताप्लेजुङ खटिएर स्थानीय कार्यक्रममा सहभागी भइरहेका छन् । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने कार्यक्रम अन्तरगत पराजुली ताप्लेजुङ पुगेका हुन् । स्थानीयस्तरमा ...

नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर,१५ माघ । नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति मोरङ र विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले ६२ औं राष्ट्रिय नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर नर्सिङ क्याम्पसमा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । नेपाल ...

घोकन्ते शिक्षाले बेरोजगारी बढायो : डा.शेखर कोइराला

विराटनगर,१५ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् ।कोइरालाले भने, केवल शब्द रटानले मात्रै देश बन्दैन । बिकासका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यकता हुन्छ । अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै ...

आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै

विराटनगर,१५ माघ । आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै छन् । कोशी प्रदेशका झापा,मोरङ ,सुनसरी जिल्लाका सन्थाल अगुवाहरुले यो पर्व हर्षउल्लासका साथ मनाउने तयारी गरिएको जानकारी दिएका छन् । नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले यो पर्व मनाउन ...

धर्मका विषयमा मुख्यमन्त्री कार्कीको विवादास्पद भनाइ , मन्दिर बनाउन सहयोग गर्दिन

  विराटनगर,१४ माघ ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धार्मिक विषयमा दिएको विवादास्पद अभिव्यक्ति सतहमा आएको छ । मन्दिर लागाएतको धार्मिक काम तथा गतिविधिमा आफु रहुन्जेल प्रदेश सरकारले एक पैसापनि खर्च नगर्ने कार्कीले बताए । उनले भने ,”चौकैपिच्छे मन्दिर बनाउन ...

विखन्डन र निषेधको राजनीति नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहले गरे आग्रह , प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भनाइ

वीरगञ्ज,१३ माघ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विकास र उत्थानका लागि आफै लाग्नुपर्ने बताएका छन्। शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् । उनले भने,’आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम पसिना लगाउने ...

राष्ट्रिय सभा निर्वाचन-कोशीमा सत्तागठवन्धनमा खचपच , एमालेले मार्‍यो बाजी, सिटौलालाई स्थानीय तहले दियो साथ

विराटनगर,११ माघ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्। कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी ...

काेशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

विराटनगर,११ माघ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमालेकाे साथ पाएका राप्रपाका उम्मेदवार उद्धव पौडेललाई हराउँदै निर्वाचित भएका हुन् । सिटौलाले ...

उधारो कारोवारमा साझा पहल गर्ने सहमति

  विराटनगर,९ माघ । उधारो कारोवारमा साझा पहल गर्ने सहमति भएको छ । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला/नगर उद्योग वाणिज्य संघहरुले ...

शासकहरुले गलत गरिरहेका छन् भने त्यहाँ विद्रोह जरुरी हुन्छ: शेखर कोइराला

विराटनगर,९ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले नेताहरु वा शासकहरुले गलत गरिरहेका छन् भने बीपी कोइरालाले ...

मधेस प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

मधेस प्रदेश,९ माघ । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको हो । यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश प्रमुख हरिशंकर ...

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौँ,९ माघ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे अयोध्यामा राममूर्तिमा प्राणप्रतिष्ठा

अयोध्या ,८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा गरेका छन्। सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर प्रधानमन्त्री मोदीले भारतमा नयाँ युगको थालनी गरेका हुन्। यसका लागि करिब १३ ...

राष्ट्रिय सभा निर्वाचनः सोमबार राति १२ बजेपछि प्रचार प्रसार निषेध

काठमान्डौं,८ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आवश्यक सुरक्षा ब्यवस्थासहितको तयारी कार्य पूरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचारप्रसार काम बन्द गर्न आब्हान समेत गरेको छ । यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको ...

माघ महिनाभर अत्याधिक चिसो बढ्ने सम्भावना, मौसम बदलीबाट बच्न आग्रह

काठमान्डौं,७ माघ । मौसम पूर्वानुमान महाशाखाले माघ ५ देखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक कृषि, मौसम पूर्वानुमानअनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । कोशी प्रदेशको हिमाली भूभागमा साताको सुरु र अन्त्यमा एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र ...

काठमाडौँ केन्द्रित आन्दोलनले दल तथा दलका नेताहरु सच्चिन्छन् : अध्यक्ष लिङ्देन

झापा ,६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन महिनामा गरिने काठमान्डौं केन्द्रित आन्दोलनका लागि तयारी अवस्थामा रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीद्वारा झापाको बिर्तामोडमा शनिबार आयोजित विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल