प्रधानमन्त्री प्रचण्डले आज असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमान्डौं,५माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै छन्। आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री दाहालले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको ...

अयोध्यामा माघ ८ गते श्रीरामको प्राणप्रतिष्ठा हुदै , नेपालका धार्मिक अभियन्ता उत्साहित

विराटनगर,४ माघ । जनवरी २२ अर्थात माघ ८ गते भारतको अयोध्यामा हुने भगवान श्रीरामको प्राणप्रतिष्ठाका दिन विराटनगरमा पनि हर्षोल्लासकासाथ मनाउने भइएको छ । यसका लागि विराटनगरका धार्मिक एवं लव्धप्रतिष्ठीत व्यक्तिहरुवीच छलफल समेत भएको छ । जसमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी ...

एमडिएमएस र टेरामक्समा अनियमितताको आशंका , कागजात बुझाउन सरकारलाई निर्देशन

काठमान्डौं,४ माघ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत ...

बरगाछी–रानी सडक सौन्दर्यकरण गर्ने महानगरको तयारी

विराटनगर,४ माघ / विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । ...

राष्ट्रिय सभा निर्वाचनमा भरपर्दो सुरक्षा मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन

काठमान्डौ.,४ माघ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग देशको सुरक्षास्थिति बारे छलफल गरेका छन् । ...

इपिएस परीक्षा तोकेकै समयमा हुने

काठमाडौँ,३ माघ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग ९एचआरडी० कोरियाले यसअघि तोेकेको समय माघ २१ गतेमा ...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार ...

बीपीमा विवाद : हर्क साम्पाङले लेखे मन्त्री बस्नेतलाई पत्र

काठमाडौं,२ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गरेका छन् । मंगलबार मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ ...

बुहारी भित्राउदै पूर्वप्रधानमन्त्री देउवा,माघ २१ मा विवाहको लगन

काठमाडौं,२ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघ २१ गते बुहारी भित्र्याउने भएका छन् । देउवाका छोरा जयवीरसिंहले माघ २१ गते प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेको उनका निकटतम स्रोतले जनाएको छ । छोराको विहेअघि देउवा आफ्नो ...

भूकम्पीय सुरक्षाका लागि हातेमालो गरौँः उपप्रधानमन्त्री श्रेष्ठ

काठमान्डौं,२ माघ । स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने नारासहित सोमबार २६औँ भुकम्प सुरक्षा दिवस मनाइएको छ। यसै क्रममा काठमाडौँ महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यका विश्वकै भूकम्पीय ...

वराहक्षेत्र पुगेर नेता पराजुलीले भने नेपाल हिन्दू सनातन राष्ट्र हुनुपर्छ

विराटनगर ,१ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । सोमबार वराहक्षेत्रमा साधुसन्त संगको भेटघाटका क्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् ...

जीपी फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे सम्मानित

 न्यूयोर्क ,१ माघ । न्युयोर्कको जमैका समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । हिलसाईड स्थित ताजमहल पार्टी प्यालेसमा आयोजना भएको अमेरिकाकै साउथ एसियन  समुदायको सबै भन्दा पुरानो न्यू अमेरिकन डेमोक्रेटिक क्लब, न्यू अमेरीकन युथ फोरम र ...

माघी स्नान गर्ने भक्तजनको कोशी किनारमा घुँइचो

  विराटनगर,१ माघ । माघे संक्रान्तिको अवसरमा पवित्र धार्मिक तीर्थस्थल तथा कोशी किनारमा धार्मिक मानिसहरुको चहलपहल बढेको छ । माघी स्नान गर्न मानिसहरु बराहक्षेत्र,चतरा,मेची खोला,माइनदी,केशलीया तट तथा खोलाकिनारमा पुगेका छन् । स्नान गर्नकै लागि भक्तजन टाढा टाढाबाट कोशीकिनारमा पुग्ने गरेका ...

लागुऔषध नियन्त्रणमा सहयोग गर्दै भारतीय सीमासुरक्षा बल एसएसबी

जोगवनी ,२९ पुस । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल भारत सीमा क्षेत्र बाट लागुऔषध ओसारपसारकर्ता एक जनालाई पक्राउ गरेको छ । १ सय ५० बोतल कोडिन युक्तकफ सिरप सहित ती व्यक्ति पक्राउ परेका हुन् । भारतबाट नेपालमा कारोबार गर्ने ...

मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा अंकित मारु चयन

विराटनगर,२८ पुस । मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा अंकित मारु सर्वसम्मतरुपमा चुनिएका छन् । शनिबार विराटनगरमा भएको साधारणसभाले मारुलाई चयन गरेको हो । मञ्चमा चयन भएका मारुले संगठनलाई अझ सशक्त बनाएर युवा शक्तिको भावना अनुरुप काम गर्ने बताएका छन् । ...

कोशीटप्पुमा गरियो चरा गणना ,यस पटक आगन्तुक चरा कम देखिए

सुनसरी,२८ पुस । सप्तकोशी आसपास र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने क्रम सुरु भएको छ । दुर्लभ चराहरूको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरू आउने गरेका छन् । यसै सन्दर्भमा कोशीटप्पुमा ...

शिक्षा विधेयक सच्याएर नल्याए नमान्ने प्याब्सनकाे चेतावनी

विराटनगर,२८ पुस । सरकारले शिक्षा विधेयक नसच्याए त्यसको विरोध गर्ने निजी विद्यालयका सञ्चालक तथा उनीहरुको संगठनका पदाधिकारीले चेतावनी दिएका छन् । विराटनगरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको साधारणसभामा सहभागी उनीहरुले शिक्षासम्बन्धी विधेयक सच्याएर ल्याउन चेतावनी दिएका हुन् ...

पृथ्वी जयन्तीमा राप्रपा मोरङद्धारा विविध कार्यक्रम

विराटनगर,२७ पुस । राष्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०२औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुक्रबार राप्रपा मोरङले विविध कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष गोपाल कटवालको अध्यक्षतामा बृहत र्‍यालीको आयोजना ,बिचार गोष्ठी तथा ...

बल्लभप्रसाद दाहाल नेतृत्वको एरासं समितिले पृथ्वी जयन्ती मनायो

विराटनगर,२७ पुस । बल्लभप्रसाद दाहालको नेतृत्वमा रहेको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले शुक्रबार विराटनगरमा ३०२औं पृथ्वी जयन्ती मनाएको छ । राजसंस्था फर्काउ अभियानमा लागेको समितिले शुक्रबार आयोजना गरेको र्‍यालिले नगरका विभिन्न भागको नगर परिक्रमा गरेको थियो । सो क्रममा सहभागीहरुले ...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती मुलुकभर मनाइँदै

 काठमाडौं,२७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिँदै छ । ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल