राष्ट्र भनेको भुगोल मात्र होइन, जनताको साझा थलो होः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमान्डौं,२६ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र भनेको भुगोल मात्र नभइ जनताको साझा थलो भएको बताएका छन्। ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र ...

बङ्गलादेशमा शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त

काठमान्डौं,२६ पुस । बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरिएको हो। उनको यो लगातार चौथो कार्यकाल हो। आवामी लीगले ...

राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

काठमान्डौं,२६ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ। राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए। उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन ...

दलहरुबीच गठबन्धन गरेर अगाडि बढेको कुरा जनतालाइ बुझाउदै अगाडि बढौ : नेता सिटौला

विराटनगर,२४ पुस । राष्ट्रियसभा सदस्यको निर्वाचनमा होमिएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार नेपाली कांग्रेस कोशी प्रदेश कार्यालयमा पत्रकार सम्वन्ध विभिन्न संगठनका पत्रकारहरुसंग बोल्दै सिटौलाले यस्तो वताएका हुन् । ...

विद्युत् प्राधिकरणले दियो बक्यौता रकम किस्तामा बुझाउने ६० दिनको समय

  काठमान्डौं,२४ पुस । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको छ। प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको ...

राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

काठमान्डौं,२४ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ। हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको ...

पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह ,पछिल्लो समय केही खुकुलो

काठमाडौँ ,२३ पुस । पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह भएको छ । विवाहको अवसरमा हिन्दू जोडीका नातेदारहरु खुशीसाथ नाचिरहेको देख्न सकिन्छ । पाकिस्तान हिन्दू परिषद्ले उक्त विवाहको कार्याक्रम आयोजना गरेको हो । पाकिस्तानमा हिन्दू समुदायलाई मुस्लिम समुदायसँगै पाकिस्तानी सरकारले समेत केही ...

मनोनयन दर्तापछि नेता सिटौलाले भने- जनताको हितमा काम गर्नेछु, सहयोग गर्नुस्

विराटनगर,२३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफ्नो मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै नेता सिटौलाले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग ...

महानगरको आयोजनामा सहकारी व्यवस्थापन तालिम सुरु

विराटनगर,२२ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि सहकारी व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगर क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक सहभागी तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापनलगायतका विषयमा जानकारी दिइनेछ । दुई ...

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्ड-देउवा सहमत

काठमान्डौं,२२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् । कांग्रेसका पूर्वमहामन्त्री सिटौला भोलि(सोमबार) राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदैछन् । ‘तपाईंलाई राष्ट्रपति ...

अर्थतन्त्र सुधार गर्ने राज्यको उदेश्य हो भने,”उद्योगी,व्यापारिको घाँटी नन्याकौँ “

विराटनगर,२० पुस । राज्यले अर्थतन्त्र सुधारको उदेश्य राखेको हो भने लगानीका लागि उचित वातावरणको विकास गर्नुपर्नेमा विराटनगरका उद्योगी तथा व्यवसायीहरुले जोड दिएका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली संग शुक्रबार विराटनगरमा गरिएको कर सम्वन्धी अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले ...

सर्लाहीको बरहथवामा कर्फ्यू

जनकपुरधाम,२० पुस । सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी गरिएको छ। शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले साढे १४ घण्टाको लागि कर्फ्यू आदेश जारी गरेका हुन्। बरहथवा नगरपालिका ...

नेपाली माटो र नेपाली बाटो समातेर अघि बढ्न पूर्वराजा शाहको आग्रह

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली माटो र नेपाली बाटो समातेर अघि आग्रह गरेका छन्। बिहीबार रुपन्देहीको भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्नुपर्ने बताएका हुन्। ...

अब पेट्रोल पम्पमा चार्जिङ स्टेसन अनिवार्य राख्नुपर्ने

काठमान्डौं,१९ पुस । अब नयाँ दर्ता हुने पेट्रोल पम्पमा व्यवसायीले अनिवार्य रुपमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन राख्नुपर्ने भएको छ। सञ्चालनमा रहेका पेट्रोल पम्पको वार्षिक नवीकरण गर्दा पनि प्राविधिक रूपमा सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नैपर्ने भएको हाे। ऊर्जा, जलस्रोत तथा सिंचाई ...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक

काठमान्डौं,१९ पुस । नेपाली कांग्रेसले पुस ११ गतेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेगरी बैठक बोलाएको हो ...

विदेशमन्त्री जयशंकरले भने- ‘पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा उत्साहित छु’

काठमान्डौं,१९ पुस । भारतीय विदेशमन्त्री एस जयशंकरले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। दुईदिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार बिहान काठमाडौं आइपुगेलगत्तै उनले यस्तो बताएका हुन्। “सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु,” सामाजिक सञ्जाल एक्समा ...

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठक बस्दै, जयशंकर आउँदै, यस्ता छन् एजेन्डा

काठमाडौँ ,१८ पुस ।  नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक बिहीबारदेखि काठमाडौँमा बस्दैछ । कोरोना महामारीका कारण विगत दुई वर्ष बस्न नसकेको बैठक यसपालि बस्न लागेको हो । दुई वर्षअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो ...

सवै शक्तिलाई एकताको सूत्रमा हेर्न चाहन्छु : पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ ,१८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका सवै शक्तिहरुलाई एकताको सुत्रमा हेर्न चाहेको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले यस्तो प्रतिक्रिया दिएको बताइएको छ । शाह संग खिचिएका फोटाहरु राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ,नेता ...

जेएन–१ भारत र चीनमा देखियो , नेपालमा सजकता अपनाउन आग्रह

काठमान्डौं,१८ पुस । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको ...

वी.पीको मेलमिलाप नीति पार्टीभित्र पनि प्रयोग गरौ : कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली

विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल