Birat Post शनिबार, आश्विन २७, २०८० मा प्रकाशित
विराटनगर,२७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । घटनाको थप विवरण आउन बाकी छ ।
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
ऋषिदेव समुदायको १६ ओैं माटो दिवस संगै मोरङको बुढीगंगामा दिनाभद्री महोत्सव सुरु
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली