Birat Post शनिबार, आश्विन २७, २०८० मा प्रकाशित
विराटनगर,२७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । घटनाको थप विवरण आउन बाकी छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा पत्रकार विक्रम निरौला सहित ५ जना सम्मानित
भोजपुर हत्याकाण्ड : मृतक सबैको शव परीक्षणका लागि सदरमुकाम लगियो
कोशी प्रदेशको मनसुन तथा प्रतिकार्य योजनाका विषयमा रेडक्रसद्धारा छलफल