Birat Post आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, ३० कार्तिक । रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकीसिनवारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । टंकीसिनवारी जुनियर जेसिज र रोटर्याक्ट क्लव अफ विराटनगर सेन्ट्रलको समेत सहयोगमा कार्यक्रम भएको हो ।

विराट मेडिकल टिचिङ कलेज तथा अस्पतालको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । स्वैच्छिक रक्तदानलाई प्रोत्साहित गर्दै स्थानीय ब्लड बैंकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको रोटरी क्लवअफ विराटनगर सेन्ट्रलकी अध्यक्ष सुजु कोइरालाले जानकारी दिइन् । उनका अनुसार ३५ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई फलफूल खुवाउनका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला,बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगर,वडा नं.१ का वडाध्यक्ष सोमराज कोइराला, उद्योग संगठन मोरङका उपाध्यक्ष सुवोध कोइराला ,टंकीसिनवारी जुनियर जेसिजका यस कुमार भुजेल र रोटर्याक्ट क्लव अफ विराटनगर सेन्ट्रलकी अंकिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल