Birat Post आइतबार, मंसिर १४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ मंसिर । विराटनगरमा खुलेको प्राइम अस्पतालले आइतबारदेखि औपचारिकरूपमा सेवा सुरु गरेको छ । स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलले सबै रोगको उपचार सेवा प्रदान गर्ने गरी ११ करोड रुपैयाँको लगानीमा २५ बेर्डको प्राइम अस्पताल सञ्चालनमा ल्याएकाे जानकारी दिए ।

अस्पताल सञ्चालनमा डा. रमेश चौरसिया, डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल र डा. टेकनारायण यादव रहेका छन् । डा. रमेश चौरसिया प्राइम अस्पताल सञ्चालक समितिका अध्यक्ष रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत
काँग्रेस संस्थापनद्धारा गगन, विश्व र फरमुल्लाहलाई गरेको कारबाहीको पत्र आयोगमा दर्ता
कांग्रेस महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल