Birat Post आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

   पर्शुराम पार्के

ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द र खुशी महसुस गर्छिन ।

तर दिन प्रतिदिन उसको श्रीमानको ड्रग्समा लत बस्दै जान थाल्यो । झगडाले ठूलो रुप लिन थाल्यो । रमिताको धन सम्पत्ति भन्दा ठुला केही होइन भन्ने सोचाईले पनि श्रमिानले मायाको बद्ला कुटपिट र नानाथरी गालीको उपहार दिन थाल्यो । यसरी वित्न थाल्यो रमिताको दिनचर्या ।

उता विवेकले अत्यन्तै भलादमी सीतासँग विवाह ग¥यो । उनीहरु घुम्न विराटनगर लागे । विराट नर्सिङ्होममा सीताकी वहिनी काम गर्थिन । भेट गर्न विवेक र सीता भित्र छिरेका थिए, रमितालाई उसको श्रीमानले पिटेर लागेकोले ससुराले उपचार गराउन ल्याएका थिए । रमिताले सीता र विवेकले गफ गर्दै गरेको देखिन् । रमितालाई पोल्न थाल्यो । उनले थाहै नपाई ससुरातिर फर्केर “वा , उम्किएको माछो” भनिन् । ससुरा कुरै नबुझी ट्वाल्ल परेर हेरिरहे ।

–जीतपुर, धनकुटा ।

स्रोत :  धनकुटा सन्देश

सम्बन्धित

ताजा अपडेट
आज विश्व ध्यान दिवस मनाइँदै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
शहीद परिवारलाई भेट्दै रवि लामिछाने,न्याय नपाएसम्म साथमा रहने भनाइ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल