Birat Post आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

   पर्शुराम पार्के

ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द र खुशी महसुस गर्छिन ।

तर दिन प्रतिदिन उसको श्रीमानको ड्रग्समा लत बस्दै जान थाल्यो । झगडाले ठूलो रुप लिन थाल्यो । रमिताको धन सम्पत्ति भन्दा ठुला केही होइन भन्ने सोचाईले पनि श्रमिानले मायाको बद्ला कुटपिट र नानाथरी गालीको उपहार दिन थाल्यो । यसरी वित्न थाल्यो रमिताको दिनचर्या ।

उता विवेकले अत्यन्तै भलादमी सीतासँग विवाह ग¥यो । उनीहरु घुम्न विराटनगर लागे । विराट नर्सिङ्होममा सीताकी वहिनी काम गर्थिन । भेट गर्न विवेक र सीता भित्र छिरेका थिए, रमितालाई उसको श्रीमानले पिटेर लागेकोले ससुराले उपचार गराउन ल्याएका थिए । रमिताले सीता र विवेकले गफ गर्दै गरेको देखिन् । रमितालाई पोल्न थाल्यो । उनले थाहै नपाई ससुरातिर फर्केर “वा , उम्किएको माछो” भनिन् । ससुरा कुरै नबुझी ट्वाल्ल परेर हेरिरहे ।

–जीतपुर, धनकुटा ।

स्रोत :  धनकुटा सन्देश

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल