Birat Post बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित
मोरङ १४ असोज । मोरङको जहदामा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । जहदा–५ बस्ने ५९ वर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगरमा खुलेको प्राइम अस्पतालद्वारा सेवा सुरु
बिहीबारको भाउ : सुन घट्यो, चाँदी बढ्यो
लुम्बिनीमाथि काठमाडौंको रोमाञ्चक जित
महानगरको रानी अस्पतालबाटचौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु