Birat Post बुधबार, आश्विन १४, २०७७ मा प्रकाशित
मोरङ १४ असोज । मोरङको जहदामा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । जहदा–५ बस्ने ५९ वर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
ऋषिदेव समुदायको १६ ओैं माटो दिवस संगै मोरङको बुढीगंगामा दिनाभद्री महोत्सव सुरु
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली