Birat Post बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ कार्तिक ।

मोरङको विराटनगर सिमा एरियामा रहेको भारतिय बजार जोगबनीबाट भन्सार छलेर ल्याएका करिब तीन लाख भन्दा बढि मुल्य बराबरका सामानहरु बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीे टोलीले विराटनगरका विभिन्न स्थानबाट ३ लाख १२ हजार ६ सय मुल्य बराबरको लत्ता कपडा तथा किराना सामानहरु बरामद गरेको हो ।

प्रहरी टोलीले विराटनगर–१६ दरैयामा रहेको एक घरबाट भन्सार छली गरी ल्याएका लत्ताकपडाहरु लुकाएर राखेको अवस्थामा बरामद गरेको हो । साथै भन्सार छली लत्ताकपडाहरु लुकाइ छिपाइ राख्ने घर धनि २५ बर्षीय राहुल राय समेत पक्राउ परेका छन् ।

बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल