Birat Post बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ कार्तिक ।

मोरङको विराटनगर सिमा एरियामा रहेको भारतिय बजार जोगबनीबाट भन्सार छलेर ल्याएका करिब तीन लाख भन्दा बढि मुल्य बराबरका सामानहरु बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीे टोलीले विराटनगरका विभिन्न स्थानबाट ३ लाख १२ हजार ६ सय मुल्य बराबरको लत्ता कपडा तथा किराना सामानहरु बरामद गरेको हो ।

प्रहरी टोलीले विराटनगर–१६ दरैयामा रहेको एक घरबाट भन्सार छली गरी ल्याएका लत्ताकपडाहरु लुकाएर राखेको अवस्थामा बरामद गरेको हो । साथै भन्सार छली लत्ताकपडाहरु लुकाइ छिपाइ राख्ने घर धनि २५ बर्षीय राहुल राय समेत पक्राउ परेका छन् ।

बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल