Birat Post मंगलबार, पुष ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा ७ पुष ।
झापाको बिर्तामोडमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–२ बस्ने २५ वर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । प्रहरीले आफ्नै घर अगाडी आगो तापेर बसिरहेकी शर्मालाई जलेर मृत अवस्थामा फेला पारेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । जाडो सुरु भए सँगै आगलागीका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल