Birat Post मंगलबार, फाल्गुण ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ फाल्गुन ।
विराटनगर महानगर वडा नं. १२ को आफ्नै भवन बन्ने भएको छ । आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी थालिएको सो भवनको श्रीपञ्चमीको शुभसाइतमा शिलान्यास गरिएको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले उक्त भवन निर्माण स्थलको शिलान्यास गरेका हुन् । कार्यक्रममा विराटगर १२ का वडाध्यक्ष हिरालाल कामत, लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधिस स्वामी प्रपन्नाचार्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल