Birat Post मंगलबार, आषाढ १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ असार । जनता माध्यमिक विद्यालय विराटनगर—२ को एसएलसी समूह -२०३१ ले स्वर्गीय मनोहर रोक्का क्षेत्रीको ४५औ दिनको पूण्य स्मृतीमा व्याग तथा स्टेशनरी सामान वितरण गरेको छ ।
२०३१ सालको एसएलसीका पूर्व विद्यार्थीहरुको समूह मिलेर गठन भएको यो संस्थाले विद्यालय क्षेत्र भित्र रचनात्मक तथा प्रर्वद्धनात्मक कार्य गर्दै आएको सदस्य भुवन रेग्मीले बताए । विद्यालयमा अध्यनरत सवै समूहका विद्यार्थीलाई व्याग तथा स्टेशनरीका सामान वितरण गरेको रेग्मीले जानकारी दिए । केही बर्षदेखी सक्रिय रहेको पूर्व विद्यार्थी समूहले सोमवार एक समारोहका बीच स्वर्गीय मनोहर रोक्काकी श्रीमतीलाई समवेदना पत्र समेत प्रदान गरेकाे थियाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर कार्की , विद्यालयका प्राचार्य शनद कुमार रेग्मी , समाजसेवी मीनु जोशी , नारायण प्रसाद पराजुलीले पूर्व विद्यार्थीको समूहले गर्दै आएको कार्यको उच्च प्रशंसा गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल