Birat Post शुक्रबार, भाद्र ०४, २०७८ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर,४ भदाै।                                                           “ए हजुर घुमाइ देउ न… सिंगाे नेपाल”नामक भिडियो युट्युबमा रिलिज गरिएकाे छ । यस भिडियाेमा अनिता साेनी, दिपिका साेनी बाेहरा, आशा अटल, अनिता अग्रवाल, ललिता जाजु, शालु अग्रवाल र सुरज बांनियाले अभिनय गरेका छन् । सुमधुर गीतकाे गायन सुरज बांनिया र नन्दिनी अधिकारी , संगीत ब्यवस्थापन राज दास र छायांकन निरज तिमिल्सिना ले गरेका छन् ।

गत  बर्षमा अनिता साेनी द्वारा लिखित गीतमा ५ वटा भिडियाे रिलिज भएका छन् । साेनी पछिल्लो समय लेखन कार्यमा ब्यस्त रहेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल