Birat Post शुक्रबार, भाद्र ०४, २०७८ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर,४ भदाै।                                                           “ए हजुर घुमाइ देउ न… सिंगाे नेपाल”नामक भिडियो युट्युबमा रिलिज गरिएकाे छ । यस भिडियाेमा अनिता साेनी, दिपिका साेनी बाेहरा, आशा अटल, अनिता अग्रवाल, ललिता जाजु, शालु अग्रवाल र सुरज बांनियाले अभिनय गरेका छन् । सुमधुर गीतकाे गायन सुरज बांनिया र नन्दिनी अधिकारी , संगीत ब्यवस्थापन राज दास र छायांकन निरज तिमिल्सिना ले गरेका छन् ।

गत  बर्षमा अनिता साेनी द्वारा लिखित गीतमा ५ वटा भिडियाे रिलिज भएका छन् । साेनी पछिल्लो समय लेखन कार्यमा ब्यस्त रहेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
नवरात्र भरी अन्न ग्रहण नगरी मेयर पराजुलीले गरे देवी पुजन
सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगर १५ द्धारा शुभकामना आदानप्रदान
सगरमाथामा स्थापित मौसम स्टेशनले पायो गिनिज वर्ल्ड रेकर्डको मान्यता

लोकप्रिय

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल