Birat Post आइतबार, फाल्गुण १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, १५ फाल्गुन ।

मोरङको लेटाङ नगरपालिका -८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ- ८ का ६४ बर्षीय दिपक गरी रहेका छन । पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गरी सार्वजानिक गरेको हो ।

२०७८ फाल्गुन ११ गते बेलुकी हराएकी थिइन् । उनको शव १३ गते बिहान खोज तलासमा खटिएको प्रहरी टोलीले घर देखि ३ किलो मिटर दक्षिण लेटाङ -८ लाल हिरा सामुदायिक बनमा फेला परेको थियो ।

फाल्गुन ११ गते बेलुकी साढे ४ बजे जाँते उच्च माध्यमिक बिध्यालयबाट छुट्टी भई लेटाङ ८ स्थित जंगलको बाटोमा घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउदै गई बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लगि जवरजस्ती करणी गरी घाँटी थिचि हत्या गरी नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । घटनामा संलग्न पक्राउ प्रतिवादी गिरीको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल