Birat Post मंगलबार, जेठ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ जेठ ।

अर्जेन्टाइन सुपर स्टार लियोनल मेस्सीले रियल मड्रिडका स्टार करिम बेन्जिमाले यो वर्षको बालेन डी’ओर जित्ने दाबी गरेका छन् ।यसवर्ष रियल मड्रिडका लागि ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका उनी नै बालेन डी’ओरको असली हकदार रहेको मेस्सीको भनाइ छ ।

यो अवार्डमा मेस्सी र रोनाल्डोले १० वर्षसम्म एकछत्र राज गरेका थिए । मेस्सीले ७ पटक र रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । बेन्जिमाले मड्रिडमा १३ वर्ष विताइसकेका छन् । उनले अहिलेसम्म योे पुरस्कार जित्न सकेका छैनन् । यो सिजन उनले ४६ खेल खेलेर ४४ गोल र १५ गोलका लागि एसिस्ट गरेका छन् । बेन्जिमाले राउल गोन्जालेको नाममा रहेको ३२३ गोलको रेकर्ड पनि बराबरी गरेका छन् ।

मेस्सीले यो वर्ष बालोन डी’ओरका लागि करिम बेन्जिमा सबैभन्दा उत्कृष्ट विकल्प भएको स्वीकार गरेका छन ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल