Birat Post बुधबार, आषाढ ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,८ असार ।

झापाको बुद्धशान्तिमा जंगली हात्ती धपाउन गएका एक युवकको सर्पको टोकाइ वाट मृत्यु भएको छ । बुद्धशान्ति–५का १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको हो । तामाङ मंगलबार राति ९ बजे जंगली हात्ती धपाउन निस्केका थिए ।

उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारालीमा लगिएको थियो । उपचार सुरु भए लगतै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल