Birat Post शुक्रबार, आषाढ १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं,१० असार।

थुप्रै देशहरु मङ्कीपक्सको चपेटामा परेसँगै कोभिड-१९ को खतरासँग लड्न गठित वैज्ञानिकहरूको स्वतन्त्र गठबन्धन विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन)ले यो रोगलाई महामारी घोषणा गरेको छ। डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गर्नुको मुख्य उद्देश्य व्यापक क्षति रोक्नको लागि धेरै देशहरू वा विश्वभरि संयुक्त प्रयास हासिल गर्नु भएको बताएको छ।

कुनै सङ्क्रमण विभिन्न देश एवं क्षेत्रमा बढेर अन्तर्राष्ट्रिय रुपमै र ठूलो सङ्ख्यामा फैलियो भने यसलाई महामारी घोषणा गरिन्छ।अहिले विभिन्न ५८ देशमा देशमा ३ हजार ४ सय १७ जना भन्दा बढीमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको डब्ल्यूएचएनले जनाएको छ।

यो प्रकोप प्रमुख महाद्वीपहरूमा द्रूत रूपमा फैलिरहेको संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सलाई महामारी घोषणा गर्ने की नगर्ने भनेर बिहीबार बैठक बसेर समीक्षा गर्ने भनेका बेला डब्ल्यूएचएनले मङ्कीपक्सलाई महामारी घोषणा गरेको हो।

 

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल