Birat Post शुक्रबार, आषाढ १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१० असार

औषधि व्यवसायी संघको ४९ औं स्थापना दिवसको अवसरमा दीपप्रज्वलन गरिएको छ । विराटनगर स्थित कञ्चनबारीमा भएको कार्यक्रमा स्थापना दिवसको संझना गरिएको छ । औषधि व्यवसायी दीपा तिम्सिनाले स्थापना दिवसको अवसरमा पसल अगाडि दीप प्रज्वलन गरेकी थिइन । संघको अध्यक्ष विराटनगरका लक्ष्मीप्रसाद तिम्सिना रहेका छन् । औषधि व्यवसायीलाई आफ्नाे स्थापना दिवसको अवसरमा दवाइ पसल तथा कार्यालयको अगाडी दीप प्रज्वलन गर्न आग्रहगरिएको थियो ।

यस्तै संघले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम समेत गरेकाे छ । जस अन्तर्गत बिहिबार कोशी अस्पताल अगाडी रक्तदान कार्यक्रम आयोजना गरेको थियो । यस्तै विराटनगर–१३ स्थित पूर्वाञ्चल अनाथआश्रमका वालवालीकाकोलागि निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण, कोशी अस्पतालको वच्चा वार्डमा भर्ना गरिएका वालवालीकालाई फलफुल तथा पौष्टिक आहाराका सामग्री वितरण ,विराटनगर –१० स्थित मानव सेवा आश्रममा आश्रित असाहायहरुलाई खाद्यान्न सामग्री, औषधि, स्वास्थ्य सामाग्री समेत वितरण गरेको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल