Birat Post आइतबार, आषाढ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१२ असार ।

नेपाल अग्रवाल युवा मञ्च कार्य समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना शनिबार गरिएको छ । समितिको १७ औँ पद हस्तान्तरण समारोहमा २०७९–८० का अध्यक्ष हेमन्तकुमार अग्रवालले जिम्मेवारी ग्रहण गरेका छन् । यस्तै प्रथम उपाध्यक्षमा मानिस अग्रवाल, द्धितिय उपाध्यक्षमा चेतन अग्रवाल, महासचिवमा देवेन्द्र अग्रवाल, कोषाध्यक्षमा हिमांशु अग्रवाल, सचिवमा अनिकेत अग्रवाल र सह कोषाध्यक्षमा सहिल अग्रवालले पदबहाली भएका छन् ।

त्यस्तै कार्य समिति सदस्यहरुमा कुमोद गोयल, रवि अग्रवाल,आकाश अग्रवाल, विवेक केडिया, चिराग अग्रवाल,रितिक अग्रवाल,वैभव केडिया, जितेन्द्र अग्रवाल, निशान्त अग्रवाल, हर्ष तोदी, विशाल अग्रवाल,शुभम अग्रवाल, अंकुर कनोडिया, तुसार तोदी, प्रतिक गोयल, ईशान अग्रवाल ,मोहित मंगला, वेदान्त नेवेटिया, विवेक अग्रवाल, रोहित अग्रवालले पदभार ग्रहण गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल