Birat Post बिहिबार, आषाढ २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असार ।
राजा ज्ञानेन्द्र शाहको ७६औँ जन्मोत्सव विराटनगरमा पनि मनाइएको छ । जन्मदिनको उपलक्ष्यमा नेपाल विद्वत परिषदले आयोजना गरेको कार्यक्रममा पूर्वका विभिन्न राष्ट्रबादी संघ,संगठनका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपालमा राष्ट्रवादी मेयोकारुपमा रहेको राजसंस्थालाई माया गर्ने नेपालीहरुको चाहना विपरित विदेशीको इसारामा मुख्यराजनैतिक दलहरु फसेको कार्यक्रममा सहभागी बक्ताहरुले बताए । पृथ्वीनारायण शाहका सन्तान मात्रै यो देशको राजा बन्न सक्छ जसले राष्ट्रको मेयो बन्न सक्ने हैसियत राख्छ ।

कार्यक्रममा नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जित बहादुर अर्जेल,पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बद्री प्रसाद मण्डल,नेपाल विद्वत परिषदका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभ प्रसाद दाहाल,अखण्ड नेपालका स्वयम्बु नाथ कार्की,हिडपाली समाजका श्याम अधिकारी,राष्ट्रिय शक्ति नेपाल मोरङका अध्यक्ष केशव रिजाल,राष्ट्रवादी युवा नेता अमरेन्द्र सिंह,टिका सिटौला,नेपाल विद्वत परिषदका कोशी अञ्चल संयोजक कपिल पोखरेल,परिषदका मोरङ अध्यक्ष पुष्पराज दाहाल लगायतका ब्यक्तिहरुले राजसंस्थाको अपरिहार्यताबारे आफ्ना धारणा राख्दै पूर्वराजा ज्ञानेन्द्रको तस्विरमा फूलमाला अर्पण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल