Birat Post मंगलबार, साउन १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० साउन ।

विराटनगर राउण्ड टेवल नम्बर ५ को अध्यक्षमा ऋषभ दाहाल निर्वाचित भएका छन् । राउण्ड टेबलको २५ औ अधिवेसन गत आइतबार झापामा सम्पन्न भएको थियो । युवा उद्यमी तथा सामाजिक छबी बनाएका दाहाल युवाहरु माझ लोकप्रिय छन् ।

दाहाल अध्यक्ष रहेको समितिको उपाध्यक्ष प्रवेश कुण्डलिया , सचिव पियुष लुनिया र कोषाध्यक्षमा गोविन्द अग्रवाल चयन भएका छन् । राउण्ड टेवल नेपालले शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ ।

यसले प्रत्येक वर्ष विराटनगरका विभिन्न विद्यालयको जीर्णेद्धार गर्दै आएको छ । यस्तै रोजगारी सिर्जना गर्नेखालका कार्यक्रम समेत ल्याउन लागेको नवनिर्वाचित अध्यक्ष दाहालले बताएका छन् । उनले आफ्नो कार्यकालमा समाजमा देखिनेखालका कार्यक्रमहरु गर्दे जाने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल