Birat Post बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ असोज ।
विश्व मुटु दिवस विराटनगरमा मनाइएको छ । प्रभातफेरी एवं सचेतना कार्यक्रममा बोल्दै कोशी अस्पताल विराटनगरमा मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवले उच्च रक्तचाप र मधुमेहको नियन्त्रण,शारीरिक अभ्यास , धुम्रपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट वच्न सकिने बताए ।

कोशी अस्पतालका वरिष्ठ चिकित्सकहरु दिपक सिग्देल ,उत्तर मैनाली र औषधि विक्री प्रतिनिधि अन्जेश साहले नेपालमा ३० प्रतिशत युवाहरुमा मुटु रोग देखा परेकोले यसरोगबाट हुने हृदयघात, पक्षघात तथा मृगौला खराव हुनवाट जोगिनका लागि दैनिक ४५ मिनेट हिड्डुल गर्न आबश्यक रहेको औल्याए । हरियो सातपातको प्रयोग, धुँवाधुलोबाट जोगिन र धुम्रपान प्रयोग नगर्न सुझाव दिए ।

कोशी अस्पताल विराटनगरद्वारा आयोजित उक्त कार्यक्रममा निस्केको प्रभातफेरीले गौश्वारा चोक, शनिहाट चोक, तीनपैनी चोक, गोल्छा चोक, सत्यनारायण मन्दिर चोक, जैन भवन चोक, जलजला चोक, हस्पिटल चोक, देवकोटा चोक हुदै ६ किलोमिटर दुरी तय गरे पछि पुनः अस्पतालको प्राङ्गणमा पुगी कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल