Birat Post सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

ताप्लेजुङ,२४ असोज ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एमालेका युवा नेता यौगेश भट्टराइले ताप्लेजुङबाट मनोनयन गरेका छन् । मनोनयन संगै उनले सामाजिक सन्जाल फेसवुकमा ताप्लेजुङको विकास र परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्” मैले नेकपा एमालेका तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि मनोनयन पत्र पेश गरेको छु । संगै ताप्लेजुङ जिल्लाको प्रदेश (क)मा नेकपा एमालेका नेता तिलकुमार मेन्याङबो र प्रदेश (ख) मा नेकपा एमालेका नेता गोपाल थोप्राले मनोनयन पत्र पेश गर्नु भएको छ । ताप्लेजुङका सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध गर्दछु । देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा आबश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्दछु ।”

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल